Friday, August 19, 2022

Sachai maya Garchhau ra Kaali Lyrics | साँचै माया गर्छौ र काली

 साँचै माया गर्छौ र काली 

म त गाउँले त्यै माथि लेकाली 

मायालुको सहरमा , मेरो गाउँमा घर छ। 

हिलो भन्न पाउँदिनौ , धुलो भन्न पाउँदिनौ 

उकाली र ओराली , गरिरनु पर्छ। 


म त गाउँले गाउँघरमै हुर्केको 

तिमि सहर पैसाले फुर्केको 

मायालुको सहरमा , मेरो गाउँमा घर छ। 

हिलो भन्न पाउँदिनौ , धुलो भन्न पाउँदिनौ 

उकाली र ओराली , गरिरनु पर्छ। 


No comments:

Post a Comment